# प्रभुले एक पटक मानिसहरूलाई कहाँबाट बचाउनुभयो ? प्रभुले एक पटक तिनीहरूलाई मिश्र देशबाट बचाउनुभयो । [१:५] # प्रभुले विश्‍वास नगर्नेहरूलाई के गर्नुभयो ? प्रभुले विश्‍वास नगर्नेहरूलाई नष्‍ट गर्नुभयो । [१:५]