ne_tq/jud/01/04.md

8 lines
726 B
Markdown

# केही दण्डाज्ञा पाएकाहरू र ईश्‍वरहीन मानिसहरू कसरी आए ?
केही दण्डाज्ञा पाएकाहरू र ईश्‍वरहीन मानिसहरू गुप्‍त रूपमा आए । [१:४]
# दण्डाज्ञा पाएकाहरू र ईश्‍वरहीन मानिसहरूले के गरे ?
तिनीहरूले परमेश्‍वरको अनुग्रहलाई कामुक अनैतिकतामा परिणत गरे र येशू ख्रीष्‍टलाई इन्कार गरे । [१:४]