# केही दण्डाज्ञा पाएकाहरू र ईश्‍वरहीन मानिसहरू कसरी आए ? केही दण्डाज्ञा पाएकाहरू र ईश्‍वरहीन मानिसहरू गुप्‍त रूपमा आए । [१:४] # दण्डाज्ञा पाएकाहरू र ईश्‍वरहीन मानिसहरूले के गरे ? तिनीहरूले परमेश्‍वरको अनुग्रहलाई कामुक अनैतिकतामा परिणत गरे र येशू ख्रीष्‍टलाई इन्कार गरे । [१:४]