ne_tq/jud/01/04.md

726 B

केही दण्डाज्ञा पाएकाहरू र ईश्‍वरहीन मानिसहरू कसरी आए ?

केही दण्डाज्ञा पाएकाहरू र ईश्‍वरहीन मानिसहरू गुप्‍त रूपमा आए । [१:४]

दण्डाज्ञा पाएकाहरू र ईश्‍वरहीन मानिसहरूले के गरे ?

तिनीहरूले परमेश्‍वरको अनुग्रहलाई कामुक अनैतिकतामा परिणत गरे र येशू ख्रीष्‍टलाई इन्कार गरे । [१:४]