ne_tq/jud/01/03.md

8 lines
616 B
Markdown

# यहूदाले पहिले केको विषयमा लेख्‍न चाहन्थे ?
यहूदाले पहिले तिनीहरूको साझा उद्धारको विषयमा लेख्‍न चाहन्थे । [१:३]
# यहूदाले वास्तवमा केको विषयमा लेखे ?
यहूदाले वास्तवमा सन्तहरूको विश्‍वासको लागि सङ्घर्षको आवश्यकताको विषयमा लेखे । [१:३]