ne_tq/jud/01/03.md

616 B

यहूदाले पहिले केको विषयमा लेख्‍न चाहन्थे ?

यहूदाले पहिले तिनीहरूको साझा उद्धारको विषयमा लेख्‍न चाहन्थे । [१:३]

यहूदाले वास्तवमा केको विषयमा लेखे ?

यहूदाले वास्तवमा सन्तहरूको विश्‍वासको लागि सङ्घर्षको आवश्यकताको विषयमा लेखे । [१:३]