# यहूदाले पहिले केको विषयमा लेख्‍न चाहन्थे ? यहूदाले पहिले तिनीहरूको साझा उद्धारको विषयमा लेख्‍न चाहन्थे । [१:३] # यहूदाले वास्तवमा केको विषयमा लेखे ? यहूदाले वास्तवमा सन्तहरूको विश्‍वासको लागि सङ्घर्षको आवश्यकताको विषयमा लेखे । [१:३]