ne_tq/isa/57/13.md

1.0 KiB

यी दुष्‍ट र विद्रोहीहरूले पुकारा गर्दा परमप्रभुले तिनीहरूलाई के भन्नुहुनेछ?

तिनीहरूले जम्‍मा गरेका मूर्तिहरूले नै तिनीहरूलाई बचाऊन् भनी परमप्रभुले तिनीहरूलाई भन्नुहुनेछ ।

यी दुष्‍ट र विद्रोहीहरूलाई के हुनेछ?

हावाले तिनीहरू सबैलाई उडाएर लानेछ, सासले नै तिनीहरू सबैलाई उडाएर लानेछ ।

परमप्रभुमा शरण लिनेहरूलाई के हुनेछ?

तिनीहरूले देश अधिकार गर्नेछ र परमप्रभुको पवित्र पर्वतको अधिकारी हुनेछ ।