# यी दुष्‍ट र विद्रोहीहरूले पुकारा गर्दा परमप्रभुले तिनीहरूलाई के भन्नुहुनेछ? तिनीहरूले जम्‍मा गरेका मूर्तिहरूले नै तिनीहरूलाई बचाऊन् भनी परमप्रभुले तिनीहरूलाई भन्नुहुनेछ । # यी दुष्‍ट र विद्रोहीहरूलाई के हुनेछ? हावाले तिनीहरू सबैलाई उडाएर लानेछ, सासले नै तिनीहरू सबैलाई उडाएर लानेछ । # परमप्रभुमा शरण लिनेहरूलाई के हुनेछ? तिनीहरूले देश अधिकार गर्नेछ र परमप्रभुको पवित्र पर्वतको अधिकारी हुनेछ ।