ne_tq/isa/57/13.md

12 lines
1.0 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-26 17:53:55 +00:00
# यी दुष्‍ट र विद्रोहीहरूले पुकारा गर्दा परमप्रभुले तिनीहरूलाई के भन्नुहुनेछ?
तिनीहरूले जम्‍मा गरेका मूर्तिहरूले नै तिनीहरूलाई बचाऊन् भनी परमप्रभुले तिनीहरूलाई भन्नुहुनेछ ।
# यी दुष्‍ट र विद्रोहीहरूलाई के हुनेछ?
हावाले तिनीहरू सबैलाई उडाएर लानेछ, सासले नै तिनीहरू सबैलाई उडाएर लानेछ ।
# परमप्रभुमा शरण लिनेहरूलाई के हुनेछ?
तिनीहरूले देश अधिकार गर्नेछ र परमप्रभुको पवित्र पर्वतको अधिकारी हुनेछ ।