ne_tq/heb/11/13.md

8 lines
694 B
Markdown

# विश्‍वासका पुर्खाहरूले टाढैबाट के देखे ?
विश्‍वासका पुर्खाहरूले टाढैबाट परमेश्‍वरका प्रतिज्ञाहरूलाई देखी तिनको स्वागत गरे । [११:१३]
# विश्‍वासका पुर्खाहरूले पृथ्वीमा आफैलाई के सम्झे ?
विश्‍वासका पुर्खाहरूले पृथ्वीमा आफैलाई परदेशी र प्रवासीहरू सम्झे । [११:१३]