ne_tq/heb/11/13.md

694 B

विश्‍वासका पुर्खाहरूले टाढैबाट के देखे ?

विश्‍वासका पुर्खाहरूले टाढैबाट परमेश्‍वरका प्रतिज्ञाहरूलाई देखी तिनको स्वागत गरे । [११:१३]

विश्‍वासका पुर्खाहरूले पृथ्वीमा आफैलाई के सम्झे ?

विश्‍वासका पुर्खाहरूले पृथ्वीमा आफैलाई परदेशी र प्रवासीहरू सम्झे । [११:१३]