# विश्‍वासका पुर्खाहरूले टाढैबाट के देखे ? विश्‍वासका पुर्खाहरूले टाढैबाट परमेश्‍वरका प्रतिज्ञाहरूलाई देखी तिनको स्वागत गरे । [११:१३] # विश्‍वासका पुर्खाहरूले पृथ्वीमा आफैलाई के सम्झे ? विश्‍वासका पुर्खाहरूले पृथ्वीमा आफैलाई परदेशी र प्रवासीहरू सम्झे । [११:१३]