ne_tq/heb/07/21.md

646 B

विश्‍वासीहरूले ख्रीष्‍टमा पाएको अझै उत्तम भरोसालाई परमेश्‍वरले कसरी पक्‍का गरिदिनुभयो ?

येशू सदाको निम्ति पूजाहारी हुनुहुन्थ्यो भन्‍ने शपथ खानुभएर विश्‍वासीहरूले ख्रीष्‍टमा पाएको अझै उत्तम भरोसालाई परमेश्‍वरले पक्‍का गरिदिनुभयो । [७:२१]