ne_tq/heb/07/21.md

4 lines
646 B
Markdown
Raw Permalink Normal View History

2021-08-25 17:26:26 +00:00
# विश्‍वासीहरूले ख्रीष्‍टमा पाएको अझै उत्तम भरोसालाई परमेश्‍वरले कसरी पक्‍का गरिदिनुभयो ?
येशू सदाको निम्ति पूजाहारी हुनुहुन्थ्यो भन्‍ने शपथ खानुभएर विश्‍वासीहरूले ख्रीष्‍टमा पाएको अझै उत्तम भरोसालाई परमेश्‍वरले पक्‍का गरिदिनुभयो । [७:२१]