# विश्‍वासीहरूले ख्रीष्‍टमा पाएको अझै उत्तम भरोसालाई परमेश्‍वरले कसरी पक्‍का गरिदिनुभयो ? येशू सदाको निम्ति पूजाहारी हुनुहुन्थ्यो भन्‍ने शपथ खानुभएर विश्‍वासीहरूले ख्रीष्‍टमा पाएको अझै उत्तम भरोसालाई परमेश्‍वरले पक्‍का गरिदिनुभयो । [७:२१]