ne_tq/ezk/34/25.md

4 lines
526 B
Markdown

# परमप्रभुले उहाँको गोठालालाई खडा गर्नुहुँदा भेडाहरूलाई सुरक्षितसाथ बस्न दिन उहाँले के गर्नुहुनेछ?
परमप्रभुले भेडाहरूसँग शान्तिको करार गर्नुहुनेछ र देशबाट दुष्‍ट जङ्गली पशुहरूलाई हटाउनुहुनेछ ।