# परमप्रभुले उहाँको गोठालालाई खडा गर्नुहुँदा भेडाहरूलाई सुरक्षितसाथ बस्न दिन उहाँले के गर्नुहुनेछ? परमप्रभुले भेडाहरूसँग शान्तिको करार गर्नुहुनेछ र देशबाट दुष्‍ट जङ्गली पशुहरूलाई हटाउनुहुनेछ ।