ne_tq/ezk/34/25.md

526 B

परमप्रभुले उहाँको गोठालालाई खडा गर्नुहुँदा भेडाहरूलाई सुरक्षितसाथ बस्न दिन उहाँले के गर्नुहुनेछ?

परमप्रभुले भेडाहरूसँग शान्तिको करार गर्नुहुनेछ र देशबाट दुष्‍ट जङ्गली पशुहरूलाई हटाउनुहुनेछ ।