ne_tq/ezk/07/27.md

394 B

परमप्रभुको न्यायको समय आउँदा राजा र मानिसहरूले कसरी प्रतिक्रिया जनाउनेछन्?

न्यायको समय आउँदा राजाले शोक गर्नेछन् र मानिसहरू त्रासले काँप्नेछन् ।