# परमप्रभुको न्यायको समय आउँदा राजा र मानिसहरूले कसरी प्रतिक्रिया जनाउनेछन्? न्यायको समय आउँदा राजाले शोक गर्नेछन् र मानिसहरू त्रासले काँप्नेछन् ।