ne_tq/ezk/07/27.md

4 lines
394 B
Markdown
Raw Permalink Normal View History

2020-10-26 17:53:55 +00:00
# परमप्रभुको न्यायको समय आउँदा राजा र मानिसहरूले कसरी प्रतिक्रिया जनाउनेछन्?
न्यायको समय आउँदा राजाले शोक गर्नेछन् र मानिसहरू त्रासले काँप्नेछन् ।