ne_tq/3jn/01/09.md

8 lines
502 B
Markdown

# डियोत्रिफसलाई के हुन मन पर्छ ?
डियोत्रिफसलाई मण्डलीमा सबैभन्दा ठुलो हुन मन पर्छ । [१:९]
# यूहन्‍नाप्रति डियोत्रिफसको व्यवहार कस्तो छ ?
डियोत्रिफसले यूहन्‍नाको अधिकार स्वीकार गर्दैनन् । [१:९]