# डियोत्रिफसलाई के हुन मन पर्छ ? डियोत्रिफसलाई मण्डलीमा सबैभन्दा ठुलो हुन मन पर्छ । [१:९] # यूहन्‍नाप्रति डियोत्रिफसको व्यवहार कस्तो छ ? डियोत्रिफसले यूहन्‍नाको अधिकार स्वीकार गर्दैनन् । [१:९]