ne_tq/3jn/01/09.md

502 B

डियोत्रिफसलाई के हुन मन पर्छ ?

डियोत्रिफसलाई मण्डलीमा सबैभन्दा ठुलो हुन मन पर्छ । [१:९]

यूहन्‍नाप्रति डियोत्रिफसको व्यवहार कस्तो छ ?

डियोत्रिफसले यूहन्‍नाको अधिकार स्वीकार गर्दैनन् । [१:९]