ne_tq/2sa/22/25.md

428 B

दाऊदले आफैलाई पापबाट अलग राखेका हुनाले के भयो?

दाऊदले आफैलाई पापबाट अलग राखेका हुनाले परमप्रभुले दाऊदलाई तिनको धार्मिकताको नापबमोजिम पुनर्स्थापना गर्नुभयो ।