ne_tq/2sa/22/25.md

4 lines
428 B
Markdown
Raw Permalink Normal View History

2020-10-26 17:53:55 +00:00
# दाऊदले आफैलाई पापबाट अलग राखेका हुनाले के भयो?
दाऊदले आफैलाई पापबाट अलग राखेका हुनाले परमप्रभुले दाऊदलाई तिनको धार्मिकताको नापबमोजिम पुनर्स्थापना गर्नुभयो ।