# दाऊदले आफैलाई पापबाट अलग राखेका हुनाले के भयो? दाऊदले आफैलाई पापबाट अलग राखेका हुनाले परमप्रभुले दाऊदलाई तिनको धार्मिकताको नापबमोजिम पुनर्स्थापना गर्नुभयो ।