ne_tq/2sa/06/12.md

4 lines
681 B
Markdown

# दाऊदले परमेश्‍वरको सन्‍दूक ओबेद-एदोमको घरबाट दाऊदका सहरमा किन ल्‍याए?
दाऊदले परमेश्‍वरको सन्‍दूक ओबेद-एदोमको घरबाट दाऊदका सहरमा ल्‍याए किनभने सन्‍दूकको कारणले ओबेद-एदोमका घर र उनका सबै कुराहरूमा परमप्रभुले आशिष् दिनुभएको थियो भनी दाऊदलाई भनिएको थियो ।