forked from WA-Catalog/ne_tq
4 lines
681 B
Markdown
4 lines
681 B
Markdown
|
# दाऊदले परमेश्वरको सन्दूक ओबेद-एदोमको घरबाट दाऊदका सहरमा किन ल्याए?
|
||
|
|
||
|
दाऊदले परमेश्वरको सन्दूक ओबेद-एदोमको घरबाट दाऊदका सहरमा ल्याए किनभने सन्दूकको कारणले ओबेद-एदोमका घर र उनका सबै कुराहरूमा परमप्रभुले आशिष् दिनुभएको थियो भनी दाऊदलाई भनिएको थियो ।
|