ne_tq/2sa/06/12.md

681 B

दाऊदले परमेश्‍वरको सन्‍दूक ओबेद-एदोमको घरबाट दाऊदका सहरमा किन ल्‍याए?

दाऊदले परमेश्‍वरको सन्‍दूक ओबेद-एदोमको घरबाट दाऊदका सहरमा ल्‍याए किनभने सन्‍दूकको कारणले ओबेद-एदोमका घर र उनका सबै कुराहरूमा परमप्रभुले आशिष् दिनुभएको थियो भनी दाऊदलाई भनिएको थियो ।