ne_tq/2ch/26/05.md

788 B

परमप्रभुसँगको उनको सम्बन्धमा उज्जियाहले आफ्नो पिताको उद्धाहरण कसरी पच्छयाए?

उज्जियाहले परमप्रभुको दृष्‍टिमा जे कुरा असल थियो सो गरे र परमप्रभुको अगुवाइ खोज्‍नमा आफैलाई लगाए ।

उज्जियाहले परमप्रभुलाई खोजुन्जेल के भयो?

उज्जियाहले परमप्रभुलाई खोजुन्जेल परमेश्‍वरले तिनको फलिफाप गरिदिनुभयो ।