ne_tq/2ch/26/05.md

8 lines
788 B
Markdown
Raw Permalink Normal View History

2020-10-26 17:53:55 +00:00
# परमप्रभुसँगको उनको सम्बन्धमा उज्जियाहले आफ्नो पिताको उद्धाहरण कसरी पच्छयाए?
उज्जियाहले परमप्रभुको दृष्‍टिमा जे कुरा असल थियो सो गरे र परमप्रभुको अगुवाइ खोज्‍नमा आफैलाई लगाए ।
# उज्जियाहले परमप्रभुलाई खोजुन्जेल के भयो?
उज्जियाहले परमप्रभुलाई खोजुन्जेल परमेश्‍वरले तिनको फलिफाप गरिदिनुभयो ।