# परमप्रभुसँगको उनको सम्बन्धमा उज्जियाहले आफ्नो पिताको उद्धाहरण कसरी पच्छयाए? उज्जियाहले परमप्रभुको दृष्‍टिमा जे कुरा असल थियो सो गरे र परमप्रभुको अगुवाइ खोज्‍नमा आफैलाई लगाए । # उज्जियाहले परमप्रभुलाई खोजुन्जेल के भयो? उज्जियाहले परमप्रभुलाई खोजुन्जेल परमेश्‍वरले तिनको फलिफाप गरिदिनुभयो ।