ne_tn/psa/055/006.md

23 lines
1.6 KiB
Markdown

# यदि ढुकुरका जस्ता मेरो पखेटाहरू भए त!
यो विस्मयादिवोधकले लेखकले अति धेरै इच्छा गरेको केही कुरालाई व्यक्त गर्छ । अर्को अनुवादः "ढुकुरका जस्ता मेरो पखेटाहरू होऊन् भनी म धेरै नै इच्छा गर्छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-exclamations]])
# म उडेर जाने थिएँ
"यदि मसँग पखेटाहरू भएको भए, म उडेर जाने थिएँ"
# हेर्नुहोस्
"पक्कै पनि"
# सेला
यो एउटा सांगीतिक शब्दावली हुन सक्छ जसले यहाँ मानिसहरूलाई कसरी गाउने वा आफ्ना बाजाहरू बजाउने बारे बताउँछन् । केही अनुवादहरूले हिब्रू शब्द लेखेको छ, र केही अनुवादहरूले यसलाई समावेश गरेको छैन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-transliterate]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/dove]]
* [[rc://*/tw/dict/bible/other/rest]]
* [[rc://*/tw/dict/bible/other/desert]]
* [[rc://*/tw/dict/bible/other/selah]]