ne_tn/psa/055/006.md

1.6 KiB

यदि ढुकुरका जस्ता मेरो पखेटाहरू भए त!

यो विस्मयादिवोधकले लेखकले अति धेरै इच्छा गरेको केही कुरालाई व्यक्त गर्छ । अर्को अनुवादः "ढुकुरका जस्ता मेरो पखेटाहरू होऊन् भनी म धेरै नै इच्छा गर्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-exclamations)

म उडेर जाने थिएँ

"यदि मसँग पखेटाहरू भएको भए, म उडेर जाने थिएँ"

हेर्नुहोस्

"पक्कै पनि"

सेला

यो एउटा सांगीतिक शब्दावली हुन सक्छ जसले यहाँ मानिसहरूलाई कसरी गाउने वा आफ्ना बाजाहरू बजाउने बारे बताउँछन् । केही अनुवादहरूले हिब्रू शब्द लेखेको छ, र केही अनुवादहरूले यसलाई समावेश गरेको छैन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-transliterate)

शब्द अनुवाद