# यदि ढुकुरका जस्ता मेरो पखेटाहरू भए त! यो विस्मयादिवोधकले लेखकले अति धेरै इच्छा गरेको केही कुरालाई व्यक्त गर्छ । अर्को अनुवादः "ढुकुरका जस्ता मेरो पखेटाहरू होऊन् भनी म धेरै नै इच्छा गर्छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-exclamations]]) # म उडेर जाने थिएँ "यदि मसँग पखेटाहरू भएको भए, म उडेर जाने थिएँ" # हेर्नुहोस् "पक्कै पनि" # सेला यो एउटा सांगीतिक शब्दावली हुन सक्छ जसले यहाँ मानिसहरूलाई कसरी गाउने वा आफ्ना बाजाहरू बजाउने बारे बताउँछन् । केही अनुवादहरूले हिब्रू शब्द लेखेको छ, र केही अनुवादहरूले यसलाई समावेश गरेको छैन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-transliterate]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/dove]] * [[rc://*/tw/dict/bible/other/rest]] * [[rc://*/tw/dict/bible/other/desert]] * [[rc://*/tw/dict/bible/other/selah]]