ne_tn/1ki/08/65.md

1.8 KiB

सारा इस्राएल

यसले कि त १) सोलोमनले यरूशलेममा बोलाएका 1 Kings 8:1 मा सूचीबद्ध मानिसहरूलाई जनाउँछ वा २) इस्राएलमा बस्‍ने हरेक व्यक्तिहरूलाई नभएर, सामान्यतया भोजको लागि यरूशलेममा यात्रा गर्नेहरूलाई जनाउँछ । 1 Kings 8:62 मा समान शब्दहरू छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

सात दिन ... सात दिन ... चौध दिन

"७ दिन ... ७ दिन ... १४ दिन" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

आठौँ दिन

"आठौँ" शब्द "८" को क्रमसूचक सङ्ख्या हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

हर्षित र आनन्दित

यी दुवै शब्दहरूले मूलतः एउटै अर्थ दिन्छन् र जोड दिन एकसाथ राखिएका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

शब्द अनुवाद