ne_tn/1ki/08/01.md

2.2 KiB

इस्राएलका सबै धर्म-गुरु ... जम्मा गरे

"इस्राएलका अगुवाहरूलाई ... एकसाथ बोलाए"

इस्राएलका सबै मानिस

यसले कि त १) सोलोमनले यरूशलेममा बोलाएका ८:१ मा सूचीबद्ध मानिसहरूलाई जनाउँछ वा २) इस्राएलमा बस्‍ने हरेक पुरुषहरूलाई नभएर, सामान्यतया भोजको लागि यरूशलेममा यात्रा गर्नेहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

चाडको अवसरमा

यसले पवित्र वासस्थानको चाड वा छाप्रोबासको चाड पनि भनेर चिनिने सुक्कोतको चाडलाई जनाउँछ

एतानीम महिना अर्थात् सातौँ महिना

"एतानीम" हिब्रू पात्रोको सातौँ महिना हो । यो पश्‍चिमी पात्रोमा सेप्‍टेम्बरको अन्त र अक्टोबरको सुरुतिर पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]] र rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद