# इस्राएलका सबै धर्म-गुरु ... जम्मा गरे "इस्राएलका अगुवाहरूलाई ... एकसाथ बोलाए" # इस्राएलका सबै मानिस यसले कि त १) सोलोमनले यरूशलेममा बोलाएका ८:१ मा सूचीबद्ध मानिसहरूलाई जनाउँछ वा २) इस्राएलमा बस्‍ने हरेक पुरुषहरूलाई नभएर, सामान्यतया भोजको लागि यरूशलेममा यात्रा गर्नेहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]]) # चाडको अवसरमा यसले पवित्र वासस्थानको चाड वा छाप्रोबासको चाड पनि भनेर चिनिने सुक्कोतको चाडलाई जनाउँछ # एतानीम महिना अर्थात् सातौँ महिना "एतानीम" हिब्रू पात्रोको सातौँ महिना हो । यो पश्‍चिमी पात्रोमा सेप्‍टेम्बरको अन्त र अक्टोबरको सुरुतिर पर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-hebrewmonths]] र [[rc://*/ta/man/translate/translate-ordinal]] र [[rc://*/ta/man/translate/translate-names]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/solomon]] * [[rc://*/tw/dict/bible/other/elder]] * [[rc://*/tw/dict/bible/kt/israel]] * [[rc://*/tw/dict/bible/other/head]] * [[rc://*/tw/dict/bible/other/tribe]] * [[rc://*/tw/dict/bible/other/family]] * [[rc://*/tw/dict/bible/names/jerusalem]] * [[rc://*/tw/dict/bible/kt/arkofthecovenant]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/names/cityofdavid]] * [[rc://*/tw/dict/bible/kt/zion]] * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/other/feast]]