यसले कि त १) सोलोमनले यरूशलेममा बोलाएका ८:१ मा सूचीबद्ध मानिसहरूलाई जनाउँछ वा २) इस्राएलमा बस्ने हरेक पुरुषहरूलाई नभएर, सामान्यतया भोजको लागि यरूशलेममा यात्रा गर्नेहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hyperbole]])
# चाडको अवसरमा
यसले पवित्र वासस्थानको चाड वा छाप्रोबासको चाड पनि भनेर चिनिने सुक्कोतको चाडलाई जनाउँछ
"एतानीम" हिब्रू पात्रोको सातौँ महिना हो । यो पश्चिमी पात्रोमा सेप्टेम्बरको अन्त र अक्टोबरको सुरुतिर पर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-hebrewmonths]] र [[rc://*/ta/man/translate/translate-ordinal]] र [[rc://*/ta/man/translate/translate-names]])