ne_tn/1ki/08/62.md

1.0 KiB

सारा इस्राएल ... इस्राएलका सारा समुदाय

यसले कि त १) सोलोमनले यरूशलेममा बोलाएका 1 Kings 8:1, or 2 मा सूचीबद्ध मानिसहरूलाई जनाउँछ वा २) इस्राएलमा बस्‍ने हरेक व्यकतिहरूलाई नभएर, सामान्यतया भोजको लागि यरूशलेममा यात्रा गर्नेहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

शब्द अनुवाद