ne_tn/psa/018/043.md

28 lines
1.9 KiB
Markdown

# विवाद
"असहमति" वा "वहस"
# मलाई जातिहरूमाथि शिर तुल्याउनुभएको छ
यहाँ "शिर" ले शासकलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "धेरै जातिहरूमाथि शासक हुनको लागि मलाई चुन्‍नुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# विदेशीहरू मेरो सामु झुक्‍न बाध्य भए
अर्को अनुवादः "परमप्रभुले विदेशीहरूलाई मेरो सामु झुक्‍न बाध्य बनाउनुभयो"(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# विदेशीहरू ... थरथर काम्दै बाहिर निस्के
यहाँ "थरथर काम्‍नु" ले तिनीहरू अति डराएका थिए भन्‍ने देखाउँछ । अनुवादमा यसलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "विदेशीहरू अति डराएका थिए भन्‍ने देखाउँदै ... तिनीहरू काम्दै बाहिरी निस्के" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/other/head]]
* [[rc://*/tw/dict/bible/other/nation]]
* [[rc://*/tw/dict/bible/other/know]]
* [[rc://*/tw/dict/bible/other/serve]]
* [[rc://*/tw/dict/bible/other/obey]]
* [[rc://*/tw/dict/bible/other/foreigner]]
* [[rc://*/tw/dict/bible/other/bow]]
* [[rc://*/tw/dict/bible/other/stronghold]]