यहाँ "शिर" ले शासकलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "धेरै जातिहरूमाथि शासक हुनको लागि मलाई चुन्नुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
यहाँ "थरथर काम्नु" ले तिनीहरू अति डराएका थिए भन्ने देखाउँछ । अनुवादमा यसलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "विदेशीहरू अति डराएका थिए भन्ने देखाउँदै ... तिनीहरू काम्दै बाहिरी निस्के" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])