ne_tn/psa/018/043.md

1.9 KiB

विवाद

"असहमति" वा "वहस"

मलाई जातिहरूमाथि शिर तुल्याउनुभएको छ

यहाँ "शिर" ले शासकलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "धेरै जातिहरूमाथि शासक हुनको लागि मलाई चुन्‍नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

विदेशीहरू मेरो सामु झुक्‍न बाध्य भए

अर्को अनुवादः "परमप्रभुले विदेशीहरूलाई मेरो सामु झुक्‍न बाध्य बनाउनुभयो"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

विदेशीहरू ... थरथर काम्दै बाहिर निस्के

यहाँ "थरथर काम्‍नु" ले तिनीहरू अति डराएका थिए भन्‍ने देखाउँछ । अनुवादमा यसलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "विदेशीहरू अति डराएका थिए भन्‍ने देखाउँदै ... तिनीहरू काम्दै बाहिरी निस्के" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद