# विवाद "असहमति" वा "वहस" # मलाई जातिहरूमाथि शिर तुल्याउनुभएको छ यहाँ "शिर" ले शासकलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "धेरै जातिहरूमाथि शासक हुनको लागि मलाई चुन्‍नुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # विदेशीहरू मेरो सामु झुक्‍न बाध्य भए अर्को अनुवादः "परमप्रभुले विदेशीहरूलाई मेरो सामु झुक्‍न बाध्य बनाउनुभयो"(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # विदेशीहरू ... थरथर काम्दै बाहिर निस्के यहाँ "थरथर काम्‍नु" ले तिनीहरू अति डराएका थिए भन्‍ने देखाउँछ । अनुवादमा यसलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "विदेशीहरू अति डराएका थिए भन्‍ने देखाउँदै ... तिनीहरू काम्दै बाहिरी निस्के" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/peoplegroup]] * [[rc://*/tw/dict/bible/other/head]] * [[rc://*/tw/dict/bible/other/nation]] * [[rc://*/tw/dict/bible/other/know]] * [[rc://*/tw/dict/bible/other/serve]] * [[rc://*/tw/dict/bible/other/obey]] * [[rc://*/tw/dict/bible/other/foreigner]] * [[rc://*/tw/dict/bible/other/bow]] * [[rc://*/tw/dict/bible/other/stronghold]]