ne_tn/psa/017/011.md

1.6 KiB

तिनीहरूले मेरा पाइलाहरूलाई घेरेका छन्

यहाँ "मेरा पाइलाहरूलाई घेरेका छन्" ले दाऊदलाई पक्रनको लागि तिनका शत्रुहरूले कसरी तिनी जहिँ गएता पनि तिनलाई पछ्याएका छन् भन्‍ने कुरालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "मेरा शत्रुहरूले मलाई घरेका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरू शिकारको उत्कट इच्छा गर्ने सिंहझैं, लुक्‍ने ठाउँहरूमा ढुकिरहेको जवान सिंहझैं छन्

यी दुवै वाक्यांशहरूले एकदम उस्तै धारणाहरू व्यक्त गर्छन् । यो दोहोरिनुले यसको तीव्रता थप्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तिनीहरू ... सिंहझैँ ... जवान सिंहझैँ

सिंहले शिकार खेदाएजस्तै लेखकले आफू खेदिएको महसुस गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद