1.6 KiB
1.6 KiB
तिनीहरूले मेरा पाइलाहरूलाई घेरेका छन्
यहाँ "मेरा पाइलाहरूलाई घेरेका छन्" ले दाऊदलाई पक्रनको लागि तिनका शत्रुहरूले कसरी तिनी जहिँ गएता पनि तिनलाई पछ्याएका छन् भन्ने कुरालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "मेरा शत्रुहरूले मलाई घरेका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)
तिनीहरू शिकारको उत्कट इच्छा गर्ने सिंहझैं, लुक्ने ठाउँहरूमा ढुकिरहेको जवान सिंहझैं छन्
यी दुवै वाक्यांशहरूले एकदम उस्तै धारणाहरू व्यक्त गर्छन् । यो दोहोरिनुले यसको तीव्रता थप्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)
तिनीहरू ... सिंहझैँ ... जवान सिंहझैँ
सिंहले शिकार खेदाएजस्तै लेखकले आफू खेदिएको महसुस गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)