# तिनीहरूले मेरा पाइलाहरूलाई घेरेका छन् यहाँ "मेरा पाइलाहरूलाई घेरेका छन्" ले दाऊदलाई पक्रनको लागि तिनका शत्रुहरूले कसरी तिनी जहिँ गएता पनि तिनलाई पछ्याएका छन् भन्‍ने कुरालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "मेरा शत्रुहरूले मलाई घरेका छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # तिनीहरू शिकारको उत्कट इच्छा गर्ने सिंहझैं, लुक्‍ने ठाउँहरूमा ढुकिरहेको जवान सिंहझैं छन् यी दुवै वाक्यांशहरूले एकदम उस्तै धारणाहरू व्यक्त गर्छन् । यो दोहोरिनुले यसको तीव्रता थप्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # तिनीहरू ... सिंहझैँ ... जवान सिंहझैँ सिंहले शिकार खेदाएजस्तै लेखकले आफू खेदिएको महसुस गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/lion]]