ne_tn/psa/017/011.md

16 lines
1.6 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# तिनीहरूले मेरा पाइलाहरूलाई घेरेका छन्
यहाँ "मेरा पाइलाहरूलाई घेरेका छन्" ले दाऊदलाई पक्रनको लागि तिनका शत्रुहरूले कसरी तिनी जहिँ गएता पनि तिनलाई पछ्याएका छन् भन्‍ने कुरालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "मेरा शत्रुहरूले मलाई घरेका छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# तिनीहरू शिकारको उत्कट इच्छा गर्ने सिंहझैं, लुक्‍ने ठाउँहरूमा ढुकिरहेको जवान सिंहझैं छन्
यी दुवै वाक्यांशहरूले एकदम उस्तै धारणाहरू व्यक्त गर्छन् । यो दोहोरिनुले यसको तीव्रता थप्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# तिनीहरू ... सिंहझैँ ... जवान सिंहझैँ
सिंहले शिकार खेदाएजस्तै लेखकले आफू खेदिएको महसुस गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/lion]]